Logo

देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस : सांसद खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले जनतासँग गरेको प्रतिवद्धताहरु पूरा गर्नको लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले जनताको माग भनेको गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, देशभित्र रोजगारीलगायत रहेको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । उनले भने, ‘नेपालमा यस्तो प्रकारको असन्तुष्टिहरु किन व्याप्त छन्…