काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले निषेधित लागू औषध नाइट्राभेट र ट्रामाडोल ट्याबलेटसहित ५ जनालाई पक्राउ गरेको छ। २०७९ साउन १४ गते साँझ ६:५० बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयागाउँस्थित सडक खण्डमा एक व्यक्तिको साथमा लागू औषध ओसारपसार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। उक्त स्थानमा चेकजाँच गर्दा मनिष…