काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आगजनी भएको छ। जेनजी प्रदर्शनकारीहरूले शीतलनिवास परिसरभित्र आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट भएको क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन। घटनापछि थप सुरक्षा व्यवस्था कडा पारिएको छ।