जनकपुर । धनुषाकोे हँसपुर नगरपालिका ८, रामनगरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको वडा अधिवेशन तथा होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा अधिवेशनबाट मनोज कुमार मण्डलको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति सर्वसम्मत गठन भएको छ । समितिको उपाध्यक्षमा अशेसवर मण्डल र मोहन मण्डल खत्बे चयन भएका छन् भने सचिवमा वीरेन्द्र महरा,…