Logo

बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् । प्रतियोगितामा सिनियरतर्फको उद्धाटन खेलमा वडा नम्बर ३ र ७ बीच प्रतिस्पर्धा हुने भएको छ । उद्धाटन खेल दिउँसो १ बजे सुरु…