Logo

राजनीतिक अस्थिरताबीच सेयर कारोबार स्थगनको माग गर्दै पाँच संगठनको धितोपत्र बोर्डलाई आग्रह

काठमाडौं । मुलुकमा जारी राजनीतिक अस्थिरता र त्यसले पुँजी बजारमा पारेको प्रभावलाई ध्यानमा राख्दै पाँचवटा लगानीकर्ता संगठनले नेपाल धितोपत्र बोर्डलाई सेयर कारोबार केही समयका लागि बन्द गर्न औपचारिक माग गरेका छन्। नेपाल शेयर बजार लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल सेयरधनी संघ, र जनरल इन्भेष्टर एसोसियसनका पदाधिकारीहरूले संयुक्तरूपमा बोर्डलाई पठाएको…