काठमाडौं । जेनजी समूहले आब्हान गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा मृत्यु भएको जेनजीहरुको परिवारहरुले न्यायको माग गरिरहेका छन् । शुक्रबार काठमाडौंमा हामीलाई न्याय चाहियो भन्ने नाराका साथ उनीहरुले न्यायको माग गरेका हुन् । भदौ २३ गते राज्य पक्षद्वारा क्रूरतापूर्वक अन्दाधुन्द गोली चलाउँदा एकै दिन १९ जनाको मृत्यु भएको थियो । सोही क्रममा एकजना मृतकको परिवारको सदस्य…