Logo

‘खेलकुदका गतिविधिबाट जनता सन्तुष्ट छन् तर मेरो आत्मा खुशी छैन्’

ओलम्पिक कमिटीका सन्दर्भमा मन्त्रालयको निर्देशन मानेन्, अदालतको आदेश मानेन भनेपछि त्यसका लागि अलग्गै ऐन, कानुन छ । त्यस्ता ऐन, कानुन प्रयोग गरेर खाताहरु रोक्न सक्छौं । खेलाडीहरु विदेश जान सिफारिस गर्दा उहाँहरुको सिफारिसलाई मान्यता दिन सक्दैनौं तेजुलाल चौधरीमन्त्रीयुवा तथा खेलकुद मन्त्रालय तेजुलाल चौधरी हाल संघीय सरकारको युवा तथा खेलकुदमन्त्री छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी…