काठमाडौं । इ–नेवल नेपालले अमेरिकन प्रविधिद्वारा निर्माण भएको कृतिम हात वितरण गरेको छ । जन्मजात हात नभएका तथा विभिन्न दुर्घटनामा परि हात गुमाएका व्यक्तिहरुको सहजताका लागि संस्थाले निःशुल्क हात प्रदान गरेको हो । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायको विशेष उपस्थितिमा संस्थाले आज एक कार्यक्रमकाबीच १० जना हत्केला नभएका मानिसहरुलाई प्राविधिकहरुको सहयोगमा कृतिम हात प्रदान गरेको…