Logo

मिथिलाञ्चल क्षेत्रमा मनाईने जितिया पर्व आजदेखि विधिवत शुरु

जनकपुर । मधेशलगायत नेपालको तराई क्षेत्रमा मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । यो पर्व विशेषगरी मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी तथा अन्य समुदायका महिलाहरूले आस्थाका साथ मनाउने गर्दछन् । महिलाहरूले आफ्नो सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि निराहार ब्रत बस्ने परम्परा रहेको छ । जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्व निकै…