काडमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नहुँदा पूँजीबजारको कारोबारमा प्रत्यक्ष असर परेको भन्दै छिटो अध्यक्ष नियुक्ति प्रकृया पूरा गर्न ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद उप्रेतीले सरकारले पूँजीबजारको नियमन गर्न बनेको संस्था धितोपत्र बोर्डको अध्यक्ष गत पुष २१ गतेदेखि रिक्त हुँदा पूँजी बजारको लगानीकर्तामा असर परेको…