Logo

तीन दिनदेखि सुनकाे मूल्य एउटै, चाँदीकाे घट्याे

काठमाडौं । स्थानीय बजारमा सुन भाउ तीन दिनदेखि स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेर एक हजार ८०५…