Logo

सीसी क्यामेरा जडानले अपराधिक घटनामा कमी

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी बजारमा सीसी क्यामेरा जडानपछि अपराधिक घटनामा कमी आएको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न बडीमालिका नगरपालिकाले दुई महिना अघि सीसी क्यामरा जडान गरेको थियो । सीसी क्यामरा जडान गर्नुपूर्व बजार क्षेत्रमा शान्ति सुरक्षामा असहज, चोरी डकैती जस्ता कार्य हुने ठाउँमा अहिले क्यामरा जडान पछि त्यस्ता घटनामा कमी आएको…