Logo

एकीकृत समाजवादीले माग्यो ८४ लाख क्षतिपूर्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राजावादी आन्दोलनका क्रममा पार्टी सम्पत्तिमा ८४ लाख ८२ हजार ६२८ रुपैयाँ बराबरको क्षति पुगेको भन्दै क्षतिपूर्तिको माग गरेको छ। पार्टीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले प्रहरीसमक्ष दिएको जाहेरीमा आन्दोलनकारीद्वारा लुटिएको नगद र तोडफोडबाट भएको भौतिक क्षतिलगायत गरी कुल क्षतिपूर्तिको माग गरिएको हो। जाहेरी अनुसार, पार्टी कार्यालयमा…