Logo

ललितपुरको पुलचोकमा तीनदिने सहकारी रोजगार मेला लाग्ने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यहि असार ७, ८ र ९ गते तीन दिन ‘सहकारी रोजगार मेला २०८१’ आयोजनामा गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघले ललितपुरको पुलचोकमा मेला लाग्ने जानकारी दिएको छ । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मुख्य नाराका साथ नेपालको सहकारी इतिहासमा पहिलो पटक हुन लागेको रोजगार…