सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–८ लामाटोलबामा ग्राभेल तस्कर र स्थानीय बासिन्दाबीच झडपको अवस्था सिर्जना भएको छ । गाउँछेउको बगैंचा मासेर उत्खनन गर्न गएका ग्राभेल तथा क्रसर व्यवसायी बेचन शर्मा समूहलाई स्थानीयले प्रतिकार गरेका छन् । गत शुक्रबार स्काभेटर र ट्रिपर लिएर उत्खनन गर्न गएका शर्मा समूहलाई सयौं बाहुबलीसहित प्रवेश गर्दा गाउँले महिला, पुरुष र बालबालिकासहित…