काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपाली नागरिकहरुको बाहुल्यता भएका देशहरुमा अनलाइनबाट मतदानको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित एकीकृत मस्यौदा ऐनको विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभामुख घिमिरेले विदेशमा रहेका नेपालीहरुको मतदानको सुनिश्चितताका लागि गर्न अनलाइन भोटिङको प्रबन्ध गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘एनआरएनएसँग राजनीति र प्रशासनिक सम्बन्ध कुनै छैन…