Logo

बङ्गलादेशमा अन्तरिम सरकार अगुवाइ गर्ने युनुस अघि बढेका चुनौती

ढाका । विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिना पदच्युत भई निर्वासनमा पुगेपछि बङ्गलादेशमा राजनीतिक अस्थिरता चुलिएको छ। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फेब्रुअरीमा निर्वाचन गर्ने घोषणा गरेको छ। तर १७ करोड जनसङ्ख्या भएको मुलुकमा बढ्दो हिंसा र राजनीतिक विभाजनले अनिश्चितता गहिरिएको छ। हसिनाको अवामी लिग प्रतिबन्धित भएसँगै बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी),…