काठमाडौं । नेपाल गल्फ संघले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मङ्गलबार देखि विहिबार सम्म ७२ पारको गोकर्ण गल्फ क्लबमा हुँदैछ । तीन दिने ५४ होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी पाँच राष्ट्रका खेलाडीहरूले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने नेपाल गल्फ…