काठमाडौं । सजिलो राइड सेयरिङ एपले कोलाबोरेटिभ क्याटालिस्ट प्रालिसँगको साझेदारीको औपचारिक घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सजिलोको मिशनलाई अगाडि बढाउन र कोष सुरक्षित गर्न साझेदारी गरिएको सिइओ अमिर लामाले बताए । यसको साथै, क्याप्टेन विजय लामालाई सजिलोको सह–संस्थापकको रूपमा पनि परिचित गराए । उनको संलग्नताले उत्कृष्टता र नवीनता प्रदान गर्ने…