Logo

बन्दना राणालाई मन्त्रालयमा सम्मान, अन्तर्राष्ट्रिय स्तरमा भूमिका खेल्न आग्रह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गरेकी छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा निर्वाचित नेपालकी वन्दना राणालाई सोमबार मन्त्रालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले…