Logo

सप्तकोशीमा सतह बढ्दा कोशी ब्यारेजका २७ ढोका खुला

धरान । सप्तकोशी नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज बिहान ११ बजे पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि ढोका खोलिएको हो। मङ्गलबार राति १० बजे पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ८२ हजार २८७ क्युसेक पुगेपछि २४ ढोका खोलिएको…