काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपनिरीक्षक बिनोद घिमिरेले १० जनामा लापसे चेक गर्दा पाँच जनामा देखिने गरेको बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजदुर ट्रेड युनियनबीच स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले १० जनामा लापसे चेक गर्दा पाँच जनामा देखिने गरेकाले…