Logo

राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई एमालेको माग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीनामा दिएर सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि माग गरेको छ । आइतबार बसेको संसदीय दलकोको निणर्य सुनाउँदै प्रमुख सचेतक महेश बर्तौलाले बैठकले सरकारको राजीनामा माग गर्नका साथै अल्पमतमा परेर पनि राष्ट्र हित विपरित विभिन्न नणर्य गरिरहेको बताए । उनले भने, ‘यो सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि…