पोखरा । २०४८ सालको निर्वाचनमा संसदमा ७ जना महिला सांसद थिए । ०७९ सम्म आइपुग्दा उक्त संख्या केवल ९ जना पुगेको छ । अर्थात् प्रजातन्त्र प्राप्तिका यो ३ दशकको बीचमा संसदमा केवल २ जना महिलाको संख्यामात्रै बढेको छ । यसले पनि नेपाली राजनीतिमा महिला उपस्थिति विकासको धीमा गतिको चित्रण प्रष्ट पार्छ । राजनीतिमा महिलाको संख्या…