Logo

होटल बाराही काठमाडौं’लाई इको फुटप्रिन्ट प्रमाणपत्र प्रदान

काठमाडौं । ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर) ले सस्टेनेवल प्राक्टिस (दिगो अभ्यास)मा उत्कृष्टता हासिल गर्ने ‘होटल बाराही काठमाडौं’ लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ । विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्यांकनमा उत्कृष्ट रेटिङ प्राप्त गरेपछि अगष्टसम्मका लागि टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा होटललाई उक्त प्रमाणपत्र प्रदान गरेको…