Logo

बहुसंख्यक जेनजीहरु संविधान खारेज गर्ने पक्षमा छैनन्, चुनाव चाहन्छन्

जेनजी आन्दोलनमा बलिदानी दिएको र गहिरो रूपमा लागेको समूहको मनमा अझै वितृष्णा छ । केही साथीहरू अझै असन्तुष्ट छन् र उनीहरूले चित्त बुझाएका छैनन् । उनीहरू अझै क्रान्तिकारी, आक्रामक कदम चाल्न चाहन्छन् । यस्तो भावना राज्यका निकाय र पार्टी नेतृत्वले नजरअन्दाज गर्नु हुँदैन् ।किरण विकसंयोजकजेनजी युनाइटेड भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन यत्रो…