Logo

‘टेक एण्ड पे’ को प्रस्ताब उर्जा मन्त्रालयको होइन संशोधन गर्न छलफल भइरहेको छ : उर्जामन्त्री

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बजेटमा ‘टेक एण्ड पे’ को प्रस्ताब उर्जा मन्त्रालयले नगरेकोले संसोधनका लागि छलफल भइरहेको बताएका छन् । अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । बजेटमा राखिएको ‘टेक…