काठमाडौं । मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु गरिएको छ । मंगलबार दिउँसो करिब ५ बजेतिर खसेको ठूलो पहिरो बुधबार बिहानैबाट पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । पहिरोका कारण सडक आवागमन दुईतर्फी नै बन्द हुँदा सवारी चालक एवम् यात्रुहरुलाई वैकल्पिक…