काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले अघि सारेको ‘टेक एण्ड पे’ मोडेलमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने प्रावधानबारे उर्जा उद्यमीहरू आक्रोशित भएका छन् । उनीहरूका अनुसार, यो प्रावधानले निजी क्षेत्रलाई जलविद्युत क्षेत्रमा लगानी गर्न हतोत्साहित गराउने खतरा देखिएको हो । (इप्पान) का उपमहासचिव प्रकाश चन्द्र दुलालले नेपाल न्यूज बैंकसँग कुरा गर्दै विद्युत प्राधिकरणसँग सम्बन्धीत…