Logo

नासा नेपालले उपत्यकाका कलेजहरूमा ड्रोन रेसिङ्ग प्रशिक्षण सुरु

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको ई–स्पोर्ट्स तथा ड्रोन कमिसनले उपत्यकाभित्रका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्गसम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। यस अभियानको सुरुवात आइतबार थापाथली क्याम्पसबाट गरिएको हो। कार्यक्रमको उद्देश्य युवालाई प्रविधिमैत्री बनाउने र उनीहरूलाई सुरक्षित तथा प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गमा सहभागी गराउनु रहेको नासा नेपालले जनाएको छ। प्रशिक्षणमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा…