Logo

‘बौद्धिक सम्पत्तिको विषयलाई सरकारले प्राथमिकतामा राखेको छ’

काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीति र कानूनहरुमा राखेको बताएका छन् । शुक्रबार काठमाडौमा आयोजित बौद्धिक सम्पत्ति अधिकार वर्तमान स्थिति, चुनौती र अवसरहरू बारे जर्नल लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  बौद्धिक सम्पत्ति अधिकारको विषयलाई महत्वका साथ नीतिहरुमा राखेको भन्दै कतिपय कानूनहरु निर्माणको क्रममा रहेको बताए…