Logo

ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने

ललितपुर । युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरपालिकाले संगीतको क्षेत्रमा आफ्ना क्रियाकलापलाई अघि बढाउन आगामी चार वर्षका निम्ती कार्य योजना तयार पारेको छ । बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले चार वर्षका निमित्त कार्य योजना तयार पारेको जानकारी दिएका हुन् । ललितपुर महानगरपालिकाले संगीत विधामा ‘यूनेस्को सिर्जनात्मक शहरहरुको सञ्जाल’…