काठमाडौं । सरकारले २५ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाए पनि सिंहदरबारभित्र भने फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएपलगायत प्लेटफर्म चलिरहेका छन् । मन्त्रालयले जडान गरेको इन्टरनेटमा सामाजिक सञ्जाल सक्रिय देखिएपछि कर्मचारीहरू आश्चर्यचकित बनेका छन्। अर्थ मन्त्रालयका एक कर्मचारीले भने, “घरमा नचल्ने सामाजिक सञ्जाल अफिसमा कसरी चल्छ ?” भन्दै प्रश्न गरेका छन्। सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई भदौ…