काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आज(मंगलबार)का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठुलो (भारतीय) प्रतिकेजी अधिकतम रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु १७, आलु रातो प्रतिकेजी रु ३२, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ३०,…