Logo

संरक्षित क्षेत्रमा पूर्वाधार रोक्ने आदेशबारे इप्पानको चिन्ता, प्रमुख सचेतकहरूसँग छलफल

काठमाडौं, २९ माघ – सर्वोच्च अदालतले संरक्षित क्षेत्रहरूमा पूर्वाधार निर्माणमा रोक लगाउने अन्तरिम आदेश जारी गरेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०ले यस निर्णयले जलविद्युत् क्षेत्र गम्भीर रूपमा प्रभावित हुने भन्दै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग भेटवार्ता गरेको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग भेट गर्दै उक्त आदेशले नेपालमा बनिरहेका जलविद्युत्…