Logo

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फाल्गुन महिनामा नसर्ने रोगहरू(मधुमेह, उच्च रक्तचाप र मृगौला रोग) को पहिचानका लागि अभियान २०८१ संचालन गर्दैछ । विहीबार काठमाडौंमा एक कार्यक्रमको बीच मन्त्रालयले ‘नसर्ने रोगहरु पहिचानका लागि एक महिने अभियान संचालन निर्देशिका २०८१’ अनुसार स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट फाल्गुन महिना…