Logo

किन गरिन् त उपमेयर सुनिताले बालेको निर्णयप्रति विरोध? ?

काठमाडौँ । महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णय प्रति उपमेयर सुनिता डंगोलले विरोध गरेकी छन् । मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णयको विरोध गरेकी हुन्…