Logo

जेनजीले आन्दोलन बीचैमा छाड्नु हुँदैन् : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजीलाई आन्दोलन बीचैमा नछोड्न आग्रह गरेका छन् । आन्दोलनलाई लक्ष्यमा पु¥याउन उनको सुझाव छ । उनले सामाजिक संजालमा आफ्नो प्रतिक्रियामा भनेका छन्,‘आन्दोलनलाई लक्ष्यमा नपु¥याएसम्म बीचैमा छोड्नुहुन्न । अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ ।’ जेनजीलाई शान्तिपूर्ण आन्दोलनमा दृढ रहन भन्दै उनले कसैको…