काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक गतिविधिहरुले मानव सबैलाई जोडेको बताएका छन् । शनिबार‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ तेस्रो संस्करणको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले सांस्कृतिक अन्तरक्रियाले संसारलाई जोडेर बाँधेको बताएका हुन् । उनले भने,‘यो सांस्कृतिक अन्तरक्रियाहरुले सांस्कृतिक सम्मेलनको गतिविधिले मानव मानवमा जोडिने अथवा सारा संसारलाई जोडेको हुन्छ । यस्ता सांस्कृतिक सम्मेलनहरुको माध्यमबाट दक्षिण एशीयाली…