Logo

बाँदर नियन्त्रणको तालिम लिन नेपाली टोली भारततर्फ

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई विदाई गरेको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा समिति सभापति डा.आरजु राणा देउवाले, बाँदरलाई मार्नु नै उचित समाधान नरहेकाले तालिम लिएर…