Logo

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

काठमाडौं । हमासको कब्जाबाट मुक्त भएका सात जना इजरायली बन्धकहरू सुरक्षित रूपमा इजरायल प्रवेश गरेका छन् । अहिले आफ्ना परिवारसँग उनिहरुको पुनर्मिलन भइरहेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ । आईडीएफको म्यानपावर डाइरेक्टोरेटका अधिकारी र चिकित्सक टोलीले ती बन्धकहरू इतान मोर, अलोन ओहेल, जिभ बर्मान, गाली बर्मान, गाइ गिलबोआ–डालाल, ओम्री मिरान र मातान…