Logo

आइसीसीसीको ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट’ सकियो

काठमाडौं । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)को पुतली सडक शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट २०२५’ नामक शैक्षिक मेला आयोजना गरेको छ । सम्पन्न मेलामा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी जानकारी दिइएको मेलामा सहभागी तथा अध्ययनका लागि क्यानडा जान इच्छुक विद्यार्थी रोशन तामाङले बताए। उनले आफू आइसीसीसीको पुतली सडक शाखामा पुग्दा कैयौं प्रश्न बोकेर पुगेको…