Logo

अस्पतालबाट अर्थमन्त्री डिस्चार्ज हुँदै

काठमाडौं । कीर्तिपर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ । सोमबार अस्पतालले विज्ञप्ती जारी गर्दै दुबै जनाको जलनको घाउ निको भएको र फोक्सोमा कुनै खराब असर नपरेको जानकारी गराएको हो । अस्पतालले आजै अर्थमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज…