काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा सक्रिय पुनरागमन गर्ने तयारी गरिरहेकी छन्। एमालेका पूर्व महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा असार १४ गते शनिबार आयोजना हुने विशेष कार्यक्रममा उनले पार्टी प्रवेशको घोषणा गर्ने तयारी रहेको स्रोतले जनाएको छ। कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहने छन् भने पूर्व…