काठमाडौँ । रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय लघुक्त चलचित्र महोत्सव आयोजना हुँदैछ । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानको आयोजनामा हुने चलचित्र महोत्सवमा नौ ओटा चलचित्र देखाइँदैछ । प्रतिष्ठानका अनुसार एउटा चलचित्रको अवधि ९ देखि १५ मिनेटको हुनेछ । प्रतिष्ठानले २३ ओटा चलचित्र…