काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जैविक स्रोतहरुको व्यवसायीक सदुपयोगले कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपालका महत्वपूर्ण जडिबुटी तथा बोट वनस्पती ग्रन्थको सार्वजनिकीकरण तथा छलफल कार्यक्रममा उनले नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधी वनस्पती र अन्य जैविक स्रोतहरुको व्यवसायीक सदुपयोग गर्न सके…