Logo

असोज २५ गते एनआरएनए डे मनाउने निर्णय

काठमाडौँ । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । आइतबार भर्चुअल माध्यममार्फत बसेको बैठकले असोज २५ मा एनआरएनए डे मनाउनुका साथै हालैको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । बैठकले संघभित्रको आफ्नोतर्फको गतिविधिलाई सशक्त बनाउने, एनसीसीहरुसँग समन्वय बढाउँदै लैजाने, एकताबद्ध एनआरएनए…