Logo

जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ । भदौ २३ गते मृत्यु भएका कति सहिदहरुको अन्त्यष्टि भइसकेको छ भने कतिको हुन बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरेर अन्त्यष्टि गर्ने तयारी गरिएको हो । टिचिङ् अस्पतालबाट भोली बिहान ७ बजे…