Logo

मार्तडीमा बस पार्ककै चिन्ता, सडक किनारामै पार्किङ

बाजुरा । सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न र गुणस्तरीय बसपार्क नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । बसपार्क निर्माण नहुँदा सडकको छेउमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता छ । सडकको जताततै गाडी पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने जथाभावी पार्किङले सदरमुकामको अवस्था पनि नराम्रो देखिने गरेको छ  । सडक कालोपत्रे भएर  मार्तडीसम्म गाडी गुड्न थालेको…